कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारीखेती गर्दै आएका छन् । उनले शुरूआतमा ५०० लगानीमा एक कट्ठा जग्गामा तरकारीखेती शुरू गरेका थिए । उक्त तरकारीखेती बिक्रीबाट दश हजार आम्दानी भएपछि खड्काले तरकारीखेती बढाउँदै लगे। तरकारीखेतीबाट मनग्य