१५ आश्विन २०८१, मंगलबार

Tag: विहारको मुख्यमन्त्री

विहारको मुख्यमन्त्रीका रुपमा नितिश कुमारको लगातार चौथो कार्यकाल सुरु

नयाँ दिल्ली । भारतको विहार प्रदेशको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गर्नुभएको छ । जनता दल युनाइडेटका अध्यक्ष समेत रहनुभएका नितिश कुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गर्नुभएको हो । उहाँको अहिलेको लगातारको कार्यकाल चौथो पटक