३ आश्विन २०८१, बिहीबार

Tag: विष्णु पौडेलला

ललितानिवास प्रकरण : नेकपाका महासचिव पौडेललाई जोगाउन चलखेल

१५ वैसाख, काठमाडौं । भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ । यो समाचार नागरिकमा प्रकाशित छ । भूमि व्यवस्था, सरकारी