२९ चैत्र २०८२, आइतबार

Tag: विश्व सरसफाइ दिवस

सन्दर्भ विश्व सरसफाइ दिवस : सडकमा जताततै फोहरको थुप्रो

३० भदौ, काठमाडौँ । विश्व सरसफाइ दिवसका दिन आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वागमती सभ्यता