कनकाई । विश्व अर्बुदरोग दिवसको अवसर पारेर झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा सो रोगविरुद्ध झापा घोषणापत्र जारी गरिएको छ । क्यान्सर रोग न्यूनीकरणका लागि सचेतना जगाउने उद्देश्यले स्थानीय सरोकार पक्षको उपस्थितिमा अस्पतालले आयोजना गरेको विशेष कार्यक्रममा प्रतिबद्धतासहित पाँचबुँदे झापा घोषणापत्र