काठमाडौँ, २५ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को स्थापना दिवसका अवसरमा आज सन्देश दिँदै कोरोना भाइरसका कारण उत्पन्न वर्तमान संवेदनशील परिस्थितिमा विश्वसनीय सूचना सम्प्रेषणका लागि आग्रह गर्नुभएको छ । मन्त्री ढकालले आम सञ्चार