कोरोना मुक्तिको कामना गर्दै विश्वशान्ति महायज्ञ
गलकोट, २७ वैशाख । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को शान्तिको कामना गर्दै बागलुङमा श्रीमद्भागवत् कोरोना विश्वशान्ति महायज्ञ शुरु गरिएको छ । कोरोना भाइरसको सङ्कटबाट विश्वलाई मुक्ति दिलाउनका लागि सातदिने विश्वशान्ति महायज्ञ शुरु गरिएको हो । जिल्लाको बागलुङ नगरपालिका–४ कुँडुलेस्थित