६ फाल्गुन २०८२, बुधबार

Tag: विश्वशान्ति केन्द्र

लुम्बिनीबाट नेपाललाई विश्वशान्ति केन्द्रको रूपमा विकास गर्ने सामूहिक सङ्कल्प

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित विराट चक्र विज्ञान एवं जीवन विज्ञान कार्यक्रमबाट नेपाललाई विश्वशान्ति केन्द्रका रूपमा विकास गर्ने सामूहिक सङ्कल्प गरिएको छ । लुम्बिनीमा एक सातादेखि सञ्चालित विराट चक्र विज्ञान कार्यक्रमको आज समापन कार्यक्रम तथा लुम्बिनी आध्यात्मिक जागरण उत्सव