किमाथाङ्का, सङ्खुवासभा । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायालयले आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न प्रयास गरिरहेको बताएका छन् । सङ्खुवासभाको चैनपुरमा आज जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले विधिको शासनलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । नेपालको संविधानले