३ असार २०८१, सोमबार

Tag: विश्वभर कोरोना भाइरस

विश्वभर कोरोना भाइरसबाट ५ लाख ४ हजार भन्दा बढीको मृत्यु

जेनेभा, स्वीट्जरल्याण्ड, १५ असार । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४९१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २ लाख ४९ हजार ८४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन