१७ असार २०८१, सोमबार

Tag: विश्वभर कोरोना

विश्वभर कोरोनावाट ५४ लाखको हाराहारीमा संक्रमित, ३ लाख ४४ हजारको मृत्यु

जेनेभा, ११ जेठ । कोरोना भाइरसका कारण विश्वभर ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९९ हजार नयाँ