१७ असार २०८१, सोमबार

Tag: विश्वको सर्वोच्च शिखर

१५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो

काठमाडौँ । आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही