२३ भाद्र २०८१, आइतबार

Tag: विश्वका डेढ अर्ब मानिस

हिमालको रक्षा भए मात्रै विश्वका डेढ अर्ब मानिसलाई पुग्ने पानी रहिरहन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका हिमालको रक्षा भएमा मात्रै विश्वका डेढ अर्ब मानिसका लागि आवश्यक खानेपानीको पानीको सुरक्षा हुने बताएका छन् । आज बुधबार दक्षिण कोरियामा आयोजित एसिया प्रशान्त क्षेत्रका मन्त्रीको बैठकमा नेपालका तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो