३ आश्विन २०८३, शनिबार

Tag: विशेष समारोहमा सरिक

राष्ट्रपति पौडेल संविधान दिवसमा आयोजित विशेष समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो ।