३ असार २०८१, आइतबार

Tag: विशेष कार्ययोजना

यस्तो छ प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको न्यायपालिका सुधारको विशेष कार्ययोजना (पूर्णपाठसहित)

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ जारी रहेको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा श्रेष्ठविरुद्धका उजुरीकर्तासँग छलफल गरेपछि श्रेष्ठको सुनुवाइ जारी रहेको हो । समितिको हिजोको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उनको