१९ जेष्ठ २०८१, शनिबार

Tag: विशेष कार्यक्रम ल्याउँछ

जनताका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम ल्याउँछ : सञ्चारमन्त्री शर्मा

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताले भोग्दै आएका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको बताएका छन् । उनले आगामी वर्षको बजेटमा जनतालाई परिवर्तनको अनुभूति हुनेगरी विशेष प्राथमिकताका कार्यक्रम समावेश गर्नेगरी काम भइरहेको जानकारी