अफगानिस्तानका चार देशका विशेषदूतबीच वार्ता
६ जेठ, अफगानिस्तान । अफगानिस्तानका लागि विभिन्न चार देशका विशेषदूतबीच मङ्गलबार वार्ता भएको बताइएको छ । रुस, चीन, पाकिस्तान र इरानका अफगानिस्तानका लागि विशेषदूतबीच मङ्गलबार सो वार्ता भएको बताइएको छ । त्यस वार्ताका क्रममा उहाँहरुले अफगानिस्तानमा हालै भएको शक्ति अर्थात्