१२ आश्विन २०८१, शनिबार

Tag: विवेक थापा मगर

भ्रामक श्रव्य सामग्री सामाजिक सञ्जालमा राख्ने १ जना पक्राउ

काठमाडौँ, ८ चैत । नेपाल प्रहरीले कोभिड-१९ को सङ्क्रमण नेपालमा देखिएको भन्दै भ्रामक श्रव्य सामग्री (अडियो) बनाइ सामाजिक सञ्जालमा राख्ने एकजनालाई आज पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी