काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ । २००७ सालको जनक्रान्तिपछि देखेको संविधानसभाबाट संविधान जारी गर्ने सपना पूरा गर्न नेपाली जनताले झण्डै सात दशक पर्खिनुपर्यो । २०७२ असोज ३ गते जारी संविधानले