१० फाल्गुन २०८२, आइतबार

Tag: विलम्ब शुल्क

रिलायन्स लाइफको व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले कोभिड-१९ को विषम परिस्थितिमा आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको २०७८ साल असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट