३० चैत्र २०८२, सोमबार

Tag: विर्खबहादुर योङहाङ

विर्खबहादुरले स्थानीय सरकारबाट घर पाए

८ असोज, पाँचथर । स्थानीय सरकारले हिलिहाङ –२ का विर्खबहादुर योङहाङलाई घर बनाई दिएपछि दङ्ग परेका छन् । आर्थिक रूपले अति विपन्न परिवारका विर्खबहादुरलाई हिलिहाङ गाउँपालिकाले घर बनाइदिएर हस्तान्तरण गरेको हो । जनश्रमदान तथा वडा कार्यालयले छुट्याएको बजेटसहित कूल रु