२२ भाद्र २०८१, शनिबार

Tag: विरोधमा उजुरी

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज विरोधमा उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने जनाएको छ । आयोगका अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । आयोगका अनुसार आज