१५ असार २०८१, शनिबार

Tag: विराटनगर सुपर किङ्ग्स

नेपाल टि-२० क्रिकेट : विराटनगर सुपर किङ्ग्स विजयी

काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । पोखराले विराटनगरलाई जितका लागि एक