विमानस्थल सरसफाइमा जुट्दै शर्मा
राँझा, २५ फागुन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा आमूल परिवर्तन ल्याउनुभएका गैर आवासीय नेपाली खेम शर्मा अहिले आन्तरिक विमानस्थल सरसफाइ अभियानमा जुट्नुभएको छ । दुई वर्षअघि एक महिनासम्म निरन्तरको मेहनतपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा परिवर्तन ल्याउनुभएका अष्ट्रेलिया निवासी शर्मा नेपालका