काठमाडौं । सर्वोच्च अदालतका तीन जना न्यायाधीशले सरकारले दिएको विभूषण अस्वीकार गरेका छन् । सर्वोच्चका न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, अनिल कुमार सिन्हा र सपना प्रधान मल्लले सरकारले दिएको पदक लिन अस्वीकार गरेका हुन् । हिजो बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन