२ फाल्गुन २०८२, शनिबार

Tag: ‘विप्लव’ नेतृत्वको नेकपा

विप्लव नेतृत्वको नेकपासँग माओवादी केन्द्रले एकता गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने भएको छ । माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय आज गरेको हो । आज मंगलबार बसेको पार्टीको स्थायी कमिटी