बुटवल, साउन २० । रुपन्देही जिल्लाको देवदहमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका १ जना युवाले आफैमाथि आगो लगाएका छन् । रुपन्देहीको देवदह नगरपालिका-७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले राति करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर