३ असार २०८१, सोमबार

Tag: विपन्न

विपन्नलाई उन्नत जातका बाख्रा वितरण

डोटी । युरोपियन युनियन तथा डिसिएको आर्थिक सहयोगमा जिल्लाको जोरायल गाउँपालिका–२ मेलखोलाका विपन्न परिवारलाई रु तीस लाख बराबरका उन्नत जातका बाख्रा वितरण गरिएको छ । उक्त वडामा कम्तीमा पनि ५२ घरपरिवारको आयस्तर वृद्धि तथा जीवनयापनका लागि बाख्रा वितरण गरिएको हो