काठमाडौं । विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विपक्षी दलको बैठकले यस्तो निर्णय गरेको हो । विपक्षी दलको बैठकले भिजिट