२२ चैत्र २०८२, आइतबार

Tag: विनोद ढकाल

उदयपुर घटना : कविताको हत्यामा संलग्न सार्वजनिक

उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको मङ्गलबार बिहान स्थानीय जशोदा खोलाको किनारमा हत्या गरी फालेको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नलाई पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । कविताको हत्यामा संलग्न रहेकामा