३१ भाद्र २०८१, सोमबार

Tag: विनाशकारी

अमेरिकाको लुइजियानामा ‘विनाशकारी’ आँधीका कारण लाखौँ मानिस विद्युत सेवाबाट बञ्चित

लुइजियाना । अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधीका कारण तटीय क्षेत्र डुबानमा परेको छ । डुबानपछि कम्तीमा सात लाख मानिसहरू विद्युत सेवाबाट बञ्चित बनेका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मौसमविद्हरूले आइडा नामक उक्त आँधी लुइजियानमा