३० चैत्र २०८२, सोमबार

Tag: विनयराज भण्डारी

प्रेस युनियन बर्दिया अध्यक्षमा भण्डारी

७ असोज, गुलरिया, बर्दिया । प्रेस युनियन बर्दियाको छैठौँ अधिवेशनबाट अध्यक्षमा पुनः विनयराज भण्डारी निर्वाचित हुनुभएको छ । उहाँ प्रतिद्वन्द्वी दीपकलाल श्रेष्ठलाई एक मतले पराजित गर्दै विजयी हुनुभएको हो । त्यसैगरी उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, महिला उपाध्यक्षमा गोमा विष्ट, सचिवमा दुर्गा