२२ भाद्र २०८१, शनिबार

Tag: विधेयक सच्याउनुपर्ने

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सच्याउनुपर्ने माग

काठमाडौँ । द्वन्द्वपीडितलाई न्याय दिनुको साटो झनै पीडा दिनेगरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्दै अधिवक्ताहरुले आपत्ति जनाएका छन् । अहिलेको विधेयकले पीडितमाथि न्याय नगर्ने र यसले थप पीडा दिने भन्दै विधेयक संसद्बाट पास गर्न नहुने उनीहरुको धारणा छ ।