१२ आश्विन २०८१, शनिबार

Tag: विधालय

नारायणी गण्डकी साधारण तथा संस्कृत विधालयको भवन शिलान्यास

११ माघ, नवलपुर । विनयी – त्रिवेणी गाउपालिका- ६ त्रिवेणी स्थित श्री नारायणी गण्डकी साधारण तथा सास्कृत विधालयको ४ कोठे भवन बुधवार शिलान्यास गरिएको छ । उक्त भवनको नवलपुरका प्रमुख जिल्ला शिक्षा अधिकारी श्री खड्का बहादुर कमालले धार्मिक रितीरिवाज अनुसार