१८ असार २०८१, मंगलबार

Tag: विधानसभा

भारतीय पत्रकार अर्नब गोस्वामी विरुद्ध विधानसभामा कारवाहीको प्रस्ताव

नयाँ दिल्ली, भदौ २३ । भारतका विवादास्पद टेलिभिजनकर्मी अर्नब गोस्वामी विरुद्ध महाराष्ट्र विधानसभामा विशेषाधिकार हननको प्रस्ताव पेश गरिएको छ । बीबीसी हिन्दीका अनुसार शिवसेनाका विधायक प्रताप सरनाइकले अर्नबविरुद्ध यस्तो प्रस्ताव जारी गरेका हुन् । तर उक्त प्रस्ताव पेश गरेपछि मंगलबार