३ असार २०८१, आइतबार

Tag: विद्युत आपूर्ति बन्द

आज काठमाडौंका ८ ठाउँमा ५ घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज शनिबार काठमाडौंका ८ ठाउँमा ५ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । विद्युत प्राधिकरणले सूचना जारी गरी आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो । लप्सीफेदी तथा