३ असार २०८१, आइतबार

Tag: विद्युत् बक्यौता

धादिङमा ४१ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी

मलेखु, धादिङ । धादिङमा विद्युत् बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार रु ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ विद्युत् महसुल उठ्न बाँकी देखिएको हो । त्यसमध्ये धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड