२९ चैत्र २०८२, आइतबार

Tag: विद्युत्गृह अलपत्र

नौ वर्षदेखि विद्युत्गृह अलपत्र

२८ भदौ, भोजपुर । सिक्तेल खोला जलविद्युत् आयोजना संरक्षणको अभावमा अलपत्र परेको छ । बिग्रिएको करीब नौ वर्ष हुँदा पनि सञ्चालनमा नआउँदा विद्युत्का साम्रगी कवाडमा परिणत भएका छन् । जिल्लामा तत्कालीन समयमा बजार क्षेत्रसंँगै आसपासका ठाउँमा विद्युत् वितरण गरिरहेको आयोजना