१९ असार २०८१, बुधबार

Tag: विद्युतीय हस्ताक्षर

विद्युतीय हस्ताक्षर प्रयोगमा ल्याउँदै कामपा

काठमाडौँ, १९ असार । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि नक्सा स्वीकृत गर्दा विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) प्रयोगमा ल्याउने भएको छ । कुनै पनि भवनको नक्सा पास गर्दा कागजी प्रक्रिया पूर्णरुपमा बन्द गर्नका लागि कामपाले यस किसिमको अभ्यास शुरु गर्न