६ बैशाख २०८३, आइतबार

Tag: विद्युतीय कोड

जोखिम हटाउन ‘विद्युतीय कोड’ निर्माण शुरु हुने

खस्यौली, १५ पुस । चट्याङ तथा आगलागीको जोखिम हटाउन भवनमा ‘विद्युतीय कोड’ निर्माण शुरु हुने भएको छ । वैशाखमा त्यस्तो कोड ल्याउने गरी तयारी शुरु भएको चट्टयाङविद डा.श्रीराम पौडेलले जानकारी दिनुभयो । ‘विद्युतीय कोड’मा चट्याङसम्बन्धी कोड पनि जोडिने छ ।