२९ चैत्र २०८२, आइतबार

Tag: विद्यालय भर्ना

नगरभित्रका सबै बालबालिका विद्यालय भर्ना भएको दाबी

३० भदौ, महेन्द्रनगर, धनुषा । धनुषाको मिथिला नगरपालिकाले आफ्नो नगरभित्र विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गरेको छ । ३९ औँ अन्तर्राष्ट्रिय साक्षरता एवं बाल दिवसको अवसरमा शुक्रबार ढल्केवरमा घोषणासभा आयोजना गरेर नगरपालिकाका प्रमुख हरिनारायण महतोले उक्त