२३ भाद्र २०८१, आइतबार

Tag: विद्यालय बन्द नगर्न

शिक्षा मन्त्रालयलाई सरोकारवालाहरुले दियो यस्तो महत्वपुर्ण सुझाव

काठमाडौं । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् ।