३ असार २०८१, आइतबार

Tag: विद्यार्थी सङ्गठन

नेतृत्व चयन तयारीमा विद्यार्थी सङ्गठन, समयमै हुँदैन महाविधेशन

काठमाडौँ । नेतृत्व चयनका लागि प्रमुख विद्यार्थी सङ्गठनहरू राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् । अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेत्रविक्रम चन्द निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले नयाँ नेतृत्व चयन गर्न लागेका हुन् । अनेरास्ववियुले आगामी चैत २२ देखि २४