३ असार २०८१, आइतबार

Tag: विद्यार्थी मुक्त

विद्यालयबाट अपहरित ३४४ विद्यार्थी मुक्त

नाइजेरिया । नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका सो राज्यका गभर्नर अमिनु मासारीले बताउनु भएको छ । यस घटनामा यहाँको आतङ्ककारी समूह बोको हरामको हात रहेको छ ।