२३ आश्विन २०८३, शुक्रबार

Tag: विद्यार्थी नेताहरू

त्रिवि उपकुलपतिमाथि दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी नेताहरू पक्राउ

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्रा. डा. भोला थापामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विभिन्न विद्यार्थी नेताहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सचिव हिक्मत कुमार बुढा र आरआर क्याम्पसका स्ववियु सभापति लोकेश खड्कालगायत अन्य