३१ भाद्र २०८१, सोमबार

Tag: विज्ञापन खारेज

शिक्षक सेवा आयोगको विज्ञापन खारेज गर्न एमालेका नेता प्रभु साहको माग

काठमाडौं । नेकपा एमालेका नेता प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन खारेज गर्न माग गरेका छन् । नेता साहले शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै संशोधन या