३ फाल्गुन २०८२, आइतबार

Tag: विक्रम मिस्री

कांग्रेस सभापति देउवासँग भारतीय विदेश सचिवको भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु