१२ आश्विन २०८१, शनिबार

Tag: विकास परिषद् बैठक

कर्णालीमा ‘विकास परिषद् बैठक’ हुँदै

सुर्खेत, २ माघ । कर्णाली प्रदेशको विकास र समृद्धिका लागि राजधानी सुर्खेतमा पहिलो पटक ‘कर्णाली प्रदेश विकास परिषद्’को बैठक हुने भएको छ । कर्णाली प्रदेश सरकारले यही माघ १० गते सुर्खेतको शुभ होटेलमा विकास परिषद्को बैठक आयोजना गर्ने भएको हो