२ असार २०८१, शनिबार

Tag: विकासमा गति

सङ्घीय शासनले विकासमा गति : मुख्यमन्त्री गुरुङ

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय शासन प्रणालीले विकासको गति बढाएको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–५ स्थित पुरनडिही स्वास्थ्य केन्द्रमा निर्माण हुन लागेको नगरस्तरीय अस्पतालको आज शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले पहिलो पटक लागू भएको सङ्घीय शासन प्रणालीले