३१ भाद्र २०८१, सोमबार

Tag: वाहनहरु

विभिन्न देवी-देवताहरु र तिनका वाहनहरु

विभिन्न देवी-देवताहरु र तिनका वाहनहरु । हिन्दु धर्ममा देवी-देवताहरूको धेरै महत्व छ । हिन्दू धर्मशास्त्रका पवित्र पुस्तकहरूमा जो ब्यक्तिले देवी-देवताको अर्चना गर्छ उसले मृत्यु उपरान्त मोक्ष प्राप्त गर्छ साथै देवी-देवताको आशिर्वादले कष्ट र पापको नाश हुन्छ र ब्यक्तिले शान्तिपूर्वक जिन्दगी